Compact Tractors Parts and Models

compact_tractor_engine

ईञिनः

३ सिलिण्डरयुक्त ईन्लाईन ईञेक्सन सिष्टम भ​एको यो ट्रयाक्टरले एक्कासी आईपर्ने उकालोहरुमा लचकपन र अत्यधिक शक्ति प्रयोग गरी पार लगाउँछ​। क्रस फ्लो हेडको बिशिष्ठ संरचनाले गर्दा अत्यधिक ईञन क्षमता पैदा गर्न कम्बसन प्रक्रियालाई अनुकुल बनाउँछ​। ठुलो ईन्धन ट्याङकी (५५ लिटर क्षमता -लक सहितको) ले गर्दा लामो समयसम्म काम गर्ने बातावरण बन्दछ​। एयर फिल्टर धुलोले बन्द हुँदा एयर फिल्टरमा रहेको सेन्सरले ड्राईवरलाई आफै जानकारी गराउँदछ​।
compact_tractor_transmission

ट्रान्समिसनः

ट्रान्समिसन लिभरको चुस्त र सटिक कार्यले गर्दा दुई श्रेणीको ४ स्पिड मेकानिकल गियरबक्सलाई परिवर्तन गर्न अत्यन्तै सरल र सहज हुन्छ​। टाईगर कम्प्याक्ट ट्रयाक्टरमा ड्राई क्लच प्लेट हुने र क्ल्च प्लेट छुटाउने रणनिति अनुसार निर्मित भ​एको हुँदा गाडि चिप्लिने र टुटफुटको समस्या कम हुन्छ​। पछाडिको टायरमा भिजेको डिस्क ब्रेकिङ सिस्टमले गर्दा सबै परिस्थितिमा ब्रेकिङ सिस्टम शक्तिशाली र प्रभावकारी हुन्छ​। सबै परिस्थितिमा उच्च शक्ति पैदा गर्न पछाडिको डिफरेन्सियल्स लक गर्न मिल्ने हुन्छ जसलाई पेडलको सहायताले कन्ट्रोल गर्न सकिन्छ​।
compact_tractor_hydraulic_and_pto

हाईड्रोलिक्स र पिटिओः

१२५० केजी सम्म उठाउने क्षमता भ​एको यान्त्रिक नियन्त्रित पछाडिको लिफ्टले छिटो छरितो रुपमा औजारहरु उठाउन सक्दछ​। आवश्यकताअनुसार जब लिफ्टलाई मिलाईन्छ​, त्यसपछि सजिलै सरल लिफ्ट प्रणाली अनुसार​ दुईवटा वटनको सहायताले लिफ्टलाई तल र माथि गर्न सकिन्छ​।
compact_tractor_cab_and_comfort

क्याब र आरामः

टाईगर कम्प्याक्ट सिरिजमा सबै कन्ट्रोल गर्ने प्रणाली उच्च कार्यक्षमता र सहजतालाई ध्यानमा राखेर गरिएको छ​। खुट्टा राख्ने ठाउँ पनि निकै फराकिलो भ​एकोले क्लच र ब्रेक सजिलै राम्रो सँग लगाउन सकिन्छ​। चालक बस्ने क्षेत्रमा रहेका सबै पार्टस र कन्ट्रोलहरुमा सजिलै पढ्न र बुझ्न सकिने गरि संकेतहरु हुन्छन जसले गर्दा नया चालकहरुलाई पनि चलाउन कुनै समस्या पर्दैन​।

टाईगर कम्प्याक्ट टेक्नोलॉजी शीट

35 ई 40 ई 42 ई
इन्जिन
इन्जिन प्रकार सिम्पसन एस 325.1 (भारत टिम 34 उत्सर्जन)
सिलिन्डरहरू / क्षमता 3/3000 no./cc
इंजेक्शन लाइन प्रत्यक्ष ईन्धन इंजेक्शन प्रणाली
पावर मूल्याङ्कन गरिएको गति 28.6/36 केडीई/एचपी 31.3/42 केडीई/एचपी 31.3/42 केडीई/एचपी
अधिकतम शक्ति 28.6/36 केडीई/एचपी 31.3/42 केडीई/एचपी 31.3/42 केडीई/एचपी
वायु फिल्टर dry with "air restriction" sensor
मौन निकास ऊर्ध्वाधर निकास
अधिकतम टोक 137.4 एनएम 165.8 एनएम 165.8 एनएम
ईंन्धन टैंक क्षमता 55 एल
ट्रान्समिसन
ट्रान्समिसन म्यानुअल रूपमा संचालित
गतिको N ° 8x2 कोलोर-पात (गैर-सिंक्रनाइज) गियर पारीको साथ उपलब्ध प्रसारण
अधिकतम गति 32 किमी / घं
ब्रेक र स्टीयरिंग
प्रकार Oil immersed wet disc brakes
हाइड्रोलिक प्रणाली
रियर लिफ्ट सजिलो लिफ्ट मेकानिकल शीर्ष लिङ्क सेन्सिङ संग
रियर लिफ्ट क्षमता 1250 किलो
पम्प वितरण 24L / मिनेट
पीटीओ
गति 540 at the engine speed of 1728 rpm
Cab
Telaio di sicurezza एनालॉग
बोर्ड साधनमा तार्किक साधन प्यानल खाली गर्नुहोस्, सञ्चालनमा रहेको नियन्त्रण नियन्त्रणमा
भ्कुण्डीएको म्यानुअल भ्कुण्डीएको चालक सिट
आयाम र वजन
व्हीलबेस 1800 मिमी
वजन 1620 किलो 1620 किलो 1660 किलो